अन्तर्राष्ट्रिय

दुर्घटनाग्रस्त विमानमा ५३ जना बेलायती नागरिक सवार

Banner

काठमाडौँ, जेठ २९-

गुजरातको अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ।

एयर इन्डियाका अनुसार अहमदाबादबाट लन्डन गेटविकका लागि उडान नम्बर एआई१७१ दुर्घटनाग्रस्त भएको हो ।

विमान उडान भरेको ५ मिनेटपछि नै दुर्घटनाग्रस्त भएको थियो। विमानमा १६९ भारतीय यात्रु सवार थिए। यसबाहेक, ५३ जना बेलायती, १ क्यानेडियन, ७ पोर्चुगिज यात्रु थिए। त्यस्तै २ जना पाइलट र चालक दलमा १० जना सदस्य रहेको बीबीसीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>