देश/प्रदेश
विपद्का कारण चितवनमा एकतर्फी सुचारु, गोरखामा पूर्ण अवरोध
०

काठमाडौं,कात्तिक २७-
विपद्का घटनाका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा आवागमन मार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः२० सम्म सार्वजनिक गरेको सूचना अनुसार बागमती र गण्डकी प्रदेशमा विपद्का कारण यातायात प्रभावित भएको छ ।
इच्छाकामना गाउँपालिका वडा नं. ४, घोप्टे भिर (पृथ्वी लोकमार्ग) बाटो बन्द भएको उक्त खण्डमा यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
बाढीका कारण आरूघाट गाउँपालिका वडा नं. २ र ३ स्थित, सोतीदेखि मान्बु जाने पुल बाटो बन्द भएको उक्त पुल तथा आवागमन मार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























