होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt

नेपालमा अझै तीन दिन वर्षाको सम्भावना

काठमाडौँ, असोज ३१ – भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म बदली र वर्षा हुनका साथै केही स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, […]

अझै नियन्त्रणमा आउन सकेन कृष्णनगरमा फैलिएको झाडापखाला

कपिलवस्तु, असोज ३१ – दूषित पानी र सरसफाइको अभाव कारण कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त क्षेत्रको पानीको नमूना परीक्षण गर्दा एउटा नमूनामा दिसामा पाइने इकोली नामक जिवाणु फेला परेको थियो । त्यस्तै गत शुक्रबार काठमाडौंको टेकुस्थित प्रयोगशालामा परीक्षण गर्न ल्याइएको नमूनाको विस्तृत रिपोर्ट भने अझै सार्वजनिक नगरिएको स्वास्थ्य कार्यालय […]

चितवनका पत्रकार द्धारिका नेपालको निधन

चितवन, असोज २१– चितवनका पत्रकार द्धारिका नेपालको निधन भएको छ । उनको उपचारको क्रममा आज (आइतबार) विहान काठमाडौंँस्थित ग्राण्डी इन्टरनेशन हस्पिटलमा निधन भएको हो । नेपाल पत्रकार महासंघ चितवनका साधारण सदस्य, प्रेस चौतारी नेपाल, बागमती प्रदेश कमिटीका सदस्य समेत रहेका नेपाल लामो समयदेखि चितवनको कालिका एफ.एममा कार्यरत थिए । उनी शिक्षण पेशमा समेत संलग्न थिए […]

गोरखामा केन्द्र भएर भूकम्पको धक्का

गोरखा, असोज ३१– गोरखा केन्द्र भएर आज (आइतबार) बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको मान्बु केन्द्र भएर भूकम्प गएको हो । आज बिहान ४ बजेर ९ मिनेटमा ४।३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। गोरखा, धादिङलगायत क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो।

नेपाल फाइनलमा भारतसंग पराजित, भारत आठौं पटक बन्यो साफ च्याम्पियन

काठमाडौँ, असोज ३०– पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाल पराजित भएको छ । आज राति सम्पन्न खेलमा भारतसंग नेपाल ३–० ले पराजित भएको हो । भारी वर्षा, पहिलो पल्ट फाइनल खेल्नुको तनाव, अनि ‘डगआउट’ मा मुख्य प्रशिक्षकको अनुपस्थितिले नेपाल दोस्रो हाफमा निरीह जस्तै बन्यो । पहिलो हाफको गोलरहित बराबरीपछि दोस्रो हाफमा भारतले एक मिनेटको अन्तरमा […]

प्रचलन

विशेष समाचारहरू

विचार/ब्लग

जनैपूर्णिमा र क्‍वाटी खाने परम्परा

बाबुराम दवाडी नेपाल सांस्कृतिक एवम् धार्मिक विविधताले सम्पन्न देश हो...

“वर्गको मात्रै कुरा गर्नेहरु छद्मभेषी उत्पीडनकारीहरू हुन्””

मनोज खतिवडा, चितवन, साउन १८ - सर्वोच्च अदालतले आरक्षण जातीय...

प्रधानमन्त्री देउवा भाग्यमानी त भए अब सक्षम बनून्

– रमेश बस्ताकोटी समकालिन नेपाली राजनीतिक नेतृत्व मध्ये सबैभन्दा भाग्यमानी...

चर्काे भाषण मात्र होइन, विपीको सिद्धान्तलाई व्यवहारमानै अवलम्वन गरौं

रमेश बस्ताकोटी नेपालमा मात्र नभई सारा विश्वमा नै उच्च छवि...

नेपालमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विकल्प के ?

डा. सुरेन्द्र घिमिरे- नेकपा माओवादीले गरेको सशस्त्र विद्रोहमा सहभागी हुनेहरु...

अर्काले पठाएको पैसाले राहत बाड्दैमा समाजसेवी भइदैन, समाजसेवी बन्न लोभ त्याग्नुपर्छ

पूजा भुसाल बाढी, पहिरो तथा भूकम्प जस्ता प्राकृतिक प्रकोपबाट नेपाल...

स्वास्थ्य

फोटो फिचर