चितवन विशेष
‘रानी वनमा धायेरी फुला’ मा चितवनका युवा व्यवसायी सन्तोष थापाको अभिनय, युट्युवमा सर्वाधिक मन पराईयो
०

चितवन, असोज ३१–
चितवनका युवा व्यवसायी सन्तोष थापाले पछिल्लो समय चर्चामा रहेको गीत ‘रानी बनमा धायेरी फुला’ मा अभियन गरेका छन् ।
थापा अभिनित यो गीत अहिले युट्युवमा २५ लाख भन्दा बढी पटक हेरिएको छ । दर्शक श्रोताले सर्वाधिक मन पराएको यस गीतमा थापासंगै नारायणी खत्री, हेमन्त कान्छा रसाइली र ममता मगरको अभिनय रहेको छ ।
शान्ति श्री परियार र हेमन्त कान्छा रसाइलीको स्वरमा रहेको यस गीतको भिडियोलाई मुकेश नेपालीले निर्देशन गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























