अन्तर्राष्ट्रिय
ट्रम्पमाथि खनिएकोप्रति माफी माग्दै एलन मस्कले भने– गल्ती गरेँ
०

काठमाडौं, जेठ २८-
अमेरिकी अर्बपति व्यापारी एलन मस्कले आफूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आरोप लगाएर गल्ती गरेको बताएका छन् । उनले अघिल्लो हप्ता राष्ट्रपति ट्रम्पबारे लेखेका केही पोस्टका लागि माफी पनि मागेका छन् ।
ट्रम्पविरुद्ध आरोप लगाउने क्रममा आफूले सीमा नाघेको उनको भनाइ छ ।
मस्क र ट्रम्पबीचको तनाव गत हप्तादेखि सुरु भएको थियो । गत बुधबार तनाव बढेर बिहीबारसम्म धेरै अगाडि बढिसकेको थियो । त्यसक्रममा मस्कले ट्रम्पविरुद्ध विभिन्न आरोप लगाएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























