अन्तर्राष्ट्रिय

अमेरिकाले गर्‍यो इरानमा आक्रमण

Banner

काठमाडौं,असार ८-

अमेरिकाले इरानमा आक्रमण सुरु गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी सेनाले इरानका तीनवटा स्थानमा हमला गरेको बताएका हुन्। उनले आणविक कार्यक्रम नष्ट गर्ने इजरायलको प्रयासमा अमेरिका प्रत्यक्ष संलग्न भएको उल्लेख गरेका छन्।

ट्रम्पले भनेका छन्, हामीले फोर्डो, नातान्ज र एस्फहान सहित इरानका तीन आणविक साइटमा हाम्रो धेरै सफल आक्रमण पूरा गरेका छौँ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>