समाचार

मलामी गएका किशोरको खोलामा पौडी खेल्ने क्रममा मृत्यु

Banner

दैलेख, असार २-

मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल खड्काको डुबेर मृत्यु भएको छ । रतिखोला घाटमा पौडी खेल्ने क्रममा उनको मृत्यु भएको हो । डुबेर बेहोस भएका उनलाई प्रहरी र स्थानीयले उद्धार गरेर दैलेख अस्पताल पुर्याएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेशबहादुर बरालले राससलाई जानकारी दिनुभयो ।

घाँस काट्न जानुभएकी गुराँस गाउँपालिका–४ मैलारीकी महिला ४१ वर्षीया टीका बिसीको शनिबार लडेर मृत्यु भएको थियो । किशोर खड्का उहाँको मलामी घाँस काट्दै गर्दा खनियाको रुखबाट खसेर घटनास्थलमा शनिबार बिहान मृत्यु भएको थियो । उनकै मलामी गएको जानुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>