अन्तर्राष्ट्रिय
जलिरहेको प्यारासुटबाट जम्प गरेर टम विश्व कीर्तिमान
०

काठमाडौं, जेठ २४-
जलिरहेको प्यारासुटबाट जम्प गरेर हलिउड नायक टम क्रुजले विश्व कीर्तिमान कायम गरेका छन् । गिनिज वल्र्ड रेकडमा ‘जलिरहेको प्यारासुटबाट धेरै जम्प गर्ने व्यक्ति’ टमको नाम दर्ता भएको हो । उनले प्लेनबाट जलिरहेको प्यारासुटसहित १६ पटक जम्प गरेर कीर्तिमान राखेका हुन् ।
सात हजार पाँच सय फिटको उचाइबाट उनको यो सहासिक कार्य गरेको बताइएको छ । एक प्यारासुट जलेपछि उनी अर्कोको सहयोगमा जमिनमा सकुसल उत्रिएको बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























