अन्तर्राष्ट्रिय
अभिनेत्री हिना खानले गरिन् बिहे
०

भारत, जेठ २३-
अभिनेत्री हिना खानले विवाह गरेकी छन्। उनले आफ्नो इन्स्टाग्राममा तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएकी हुन्। हिना फिल्म निर्माता तथा व्यवसायी रकी जायसवालसँग विवाह गरेकी हुन्।
उनीहरू पछिल्लो १३ वर्षदेखि प्रेम सम्बन्धमा थिए।
विवाह लगत्तै उनीहरू रियालिटी शो पति पत्नी और पंगामा देखिनेछन्। यस शोमा हिना र रकी आफ्नो मजेदार, भावनात्मक पल सेयर गर्नेछन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























