अन्तर्राष्ट्रिय

यस वर्ष मिस वर्ल्डको उपाधि थाइल्यान्डकी सुन्दरीलाई

Banner

एजेन्सी,जेठ १८-

मिस वर्ल्ड ७२औँ संस्करणको नतिजा घोषणा गरिएको छ। यस वर्ष थाइल्यान्डकी ओपल सुचाता चुआङ्स्रीले मिस वर्ल्डको ताज जितेकी छन्। ७१औँ मिस वर्ल्ड क्रिस्टिना पेज्कोभाले ओपललाई उनको शिरमा ताज पहिराएर सम्मान गरिन्। यस प्रतियोगितामा पहिलो रनर-अप इथियोपियाकी हासेट डेरेजे दोस्रो भइन् भने दोस्रो रनर-अप मार्टिनिककी औरेली योहाचिम तेस्रो भइन्।

मे ७ मा सुरु भएको यो रोमाञ्चक प्रतियोगिता मे ३१ शनिबार नयाँ मिस वर्ल्डको छनोटसँगै समाप्त भयो। समापन समारोह अर्थात् मिस वर्ल्ड ग्रान्ड फिनाले तेलंगानाको हैदराबादस्थित हाइटेक्समा आयोजना गरिएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>