अन्तर्राष्ट्रिय

फिनल्यान्डमा दुई हेलिकप्टर जुध्दा ५ जनाको मृत्यु

Banner

काठमाडौं, जेठ ४-

फिनल्यान्डमा दुई हेलिकप्टर आपसमा जुध्दा पाँच जनाको मृत्यु भएको छ । पश्चिम फिनल्यान्डमा उडानको क्रममा दुई निजी (नागरिक) हेलिकप्टर एक आपसमा ठोक्किदाँ पाँच जनाको मृत्यु भएको हो । ठोक्किएर खसेका हेलिकप्टर १०० मिटर दूरीमा भेटिएको पाइएको छ ।

एक हेलिकप्टरमा तीन जना र अर्कोमा दुई जना सवार रहेको फिनल्यान्डका अधिकारीलाई उद्धृत गर्दै जर्मनीको अन्तर्राष्ट्रिय समाचार संस्था डीडब्ल्यूले उल्लेख गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>