अन्तर्राष्ट्रिय
जापानको साकुराजिमा विशाल ज्वालामुखी विस्फोट
०

जापान, जेठ २-
जापानको साकुराजिमा बिहीबार (मे १५) भीषण ज्वालामुखी विस्फोट भएको छ। जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार ज्वालामुखी विस्फोट हुँदा ३,००० मिटर माथिसम्म खरानीको ठूलो मुस्लो निस्किएको थियो।
न्युजविकले सार्वजनिक गरेको भिडिओ फुटेजमा ज्वालामुखीमाथि खरानीको मुस्लो उठेको अद्भूत दृश्य कैद छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























