Uncategorized

राष्ट्रपति तनहुँमा

Banner

दमौली (तनहुँ), वैशाख २९-

राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आइपुग्नुभएको छ ।

उहाँ व्यास नगरपालिका–८ स्थित बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन यहाँ आइपुग्नुभएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>