अन्तर्राष्ट्रिय
पाकिस्तानी बमबारीमा भारतीय उच्च अधिकारीको मृत्यु
०

काठमाडौं, वैशाख २७-
जम्मू-कश्मिरमा पाकिस्तानी सेनाको बमबारीमा परी भारतका एक जना उच्च अधिकारी मारिएको बताइएको छ।
भारतीय अनलाइन द हिन्दुस्तान टाइम्सले पाकिस्तानी सेनाको बमबारीमा जम्मु-कश्मिरको रजौरीका अतिरिक्त जिल्ला विकास आयुक्त (एडिडिसी) राजकुमार थापाको मृत्यु भएको हो ।
जम्मू(कश्मिरका मुख्यमन्त्री ओमर अबदुल्लाहले एडिडिसी (एडिसनल डिस्ट्रिक्ट डेभलपमेन्ट कमिश्नर) थापाको पाकिस्तानी सेनाको बामबारीमा परी मृत्यु भएको एक्समार्फत जानकारी दिएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























