अन्तर्राष्ट्रिय
अर्को भारतीय ड्रोन खसालेको पाकिस्तानको दाबी
०

काठमाडौं, वैशाख २४-
पाकिस्तानी सेनाले थप अर्को एउटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ ।
बुधबार बिहान शकरगढ सेक्टरमा पाकिस्तानी सुरक्षा बलले थप अर्को एउटा भारतीय ड्रोन खसालेको पाकिस्तानी सुरक्षा स्रोतलाई उदृत गर्दै पीटीभी न्यूजले जनाएको छ ।
पाकिस्तानी सुरक्षा स्रोतका अनुसार भारतीय उक्त ड्रोन पाकिस्तानी क्षेत्रमा प्रवेश गरेको केही समयपछि नै निष्क्रिय पारिएको थियो ।
यसअघि पाकिस्तानी सेनाले पाँच भारतीय जेट र एउटा ड्रोन खसालेको दाबी गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























