अन्तर्राष्ट्रिय
भारतीय हमलामा जैस ए मोहम्मदका कमाण्डर मसूद परिवारका १४ जना मारिए
०

काठमाडौं, वैशाख २४-
भारतले पाकिस्तानमाथि गरेको सैन्य हमलाका क्रममा त्यहाँको उग्रवादी समूह जैस ए मोहम्मदका कमाण्डर मसूद अजहरको परिवारका १० जना सदस्यसहित १४ जना मारिएको बीबीसीले जनाएको छ ।
जैस ए मोहम्मदको तर्फबाट बुधवार जारी गरिएको बयानमा अजहरकी दिदी र भिनाजुसाहित सो परिवारका ५ सालका बच्चासहित मारिएका छन् । यसक्रममा उनीहरुका तीन सहयोगी पनि मारिएको संगठनले जनाएको छ ।
पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भएको हमलामा मसूद अजहरका नातेदारहरु मारिएका हुन् । सो संगठनले सन् २०१९ मा गरेको आत्घाती बम विष्फोटमा ४० सैनिकको मृत्यु भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























