देश/प्रदेश

ट्राफिक प्रहरीले कुटपिट गरेको भिडिओ भाइरल, के भन्छ प्रहरी ?

Banner

काठमाडौं, वैशाख १२-

ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ ।

ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले भिडियो आफूहरुको जानकारीमा आएको भन्दै त्यसबारे बुझ्ने काम भइरहेको बताए । उनले भने, ‘हामीले पनि भिडियो हेर्‍यौं, त्यो कहाँको हो भन्ने विषयमा बुझिरहेका छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>