राजनीति

मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्छुः देउवा

०
Banner

काठमाडैं, कात्तिक २८ –

नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरूको बलिदानबाट बनेको काँग्रेस पार्टीलाई कसैले बन्दी बनाउन नसक्ने बताउनुभएको छ ।

शनिवार काँग्रेसको ललितपुर जिल्ला अधिवेशनमा बोल्दै देउवाले आफूलाई व्यक्तिगत रूपमा केही चाहना नभए पनि पार्टीका लागि अन्तिम समयसम्म लडिरहने बताउनुभएको हो । पार्टीकै सहयोगका कारण आफू पाँचपटक प्रधानमन्त्री बन्न सफल भएको उल्लेख गर्दै उहाँले पार्टीप्रति आफ्नो ठूलो जिम्मेवारी रहेको बताउनु भयो । उहाँले काँग्रेस धेरै शहीदहरूको बलिदानबाट बनेको पार्टी भएको स्मरण गर्दै शहीदको रगतले भिजेको पार्टीलाई कसैले बन्दी बनाउन नसक्ने जिकिर गर्नुभ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>