देश/प्रदेश

घट्यो सुनको मूल्य

Banner

काठमाडौँ, वैशाख १२-

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका सुन प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १० रुपैयाँ रहेको चाँदी आज २ हजारमा झरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>