देश/प्रदेश
सुरेश र सविनको परिवारलाई १० लाख दिने सरकारको निर्णय
०

काठमाडौँ, वैशाख १०-
गत चैत १५ गते राजावादीहरुको प्रदर्शनमा मारिएका सुरेश रजक र सविन मर्हजनका परिवारलाई सरकारले १० लाख दिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको बुधबार निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
‘सविन महर्जन तथा सुरेज रजकको नजिकको हकदारलाई प्रति परिवार १० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























