देश/प्रदेश

एकै दिन ७ हजार ५ सयले घट्यो सुन

Banner

काठमाडौं, वैशाख १०-

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य सात हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साढे सात हजारले घटेपछि सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै हिजो (मंगलबार) सुन हालसम्मकै उच्च मूल्य एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>