देश/प्रदेश
निजामती विधेयक आज पास गर्ने तयारी
०

काठमाडौं, वैशाख १०-
आज संसदीय समितिबाट संघीय निजामती सेवा विधेयक पास गर्ने तयारी छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकबाट विधेयक पास गर्ने तयारी गरिएको हो ।
नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुका अनुसार ट्रेड युनियनको विषयमा रहेको विवाद पनि समाधान भएको छ । हाल रहेकै जस्तो ट्रेड युनियनको अधिकार कर्मचारीले निरन्तर पाउने गरी कानुन बनाउने विषयमा सहमति जुटेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























