देश/प्रदेश
पूर्वआईजी दुर्लभकुमार थापाको निधन
०

काठमाडौं, वैशाख १०-
नेपाल प्रहरीका १० औं आईजीको निधन भएको छ । आईजी दुर्लभकुमार थापाको ९७ वर्षको उमेरमा निधन भएको हो ।
२०३५ साउन देखि २०३९ जेठसम्म उनले आईजीको जिम्मेवारी सम्हालेका थिए । उनको आजै पशुपति आर्यघाटमा प्रहरी सम्मानका साथ अन्त्येष्टि हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























