देश/प्रदेश

दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ

Banner

काठमाडौं, चैत २९-

दुर्गा प्रसाईंसँगै उनका बडिगार्ड प्रकाउ परेका छन् । प्रसाईंसँगै बडिगार्ड दीपक खड्का पनि आसाममा फेला परेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

खड्कालाई पनि प्रसाईंसँगै काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइने प्रहरी उच्च स्रोतले जानकारी दियो । उनीहरुलाई झापाको चन्द्रगढी विमानस्थलबाट साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याइने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>