खेलकुद

नेपालको लगातार दोस्रो जित

Banner

काठमाडौं, भदौ ४-

अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार पाल्मेर्स्टोनमा सम्पन्न आफ्नो पाँचौँ खेलमा सोमपाल कामी चम्किएपछि नेपालले मेलबर्न रेनेगार्ड्सविरुद्ध ३३ रनको जित निकालेको हो ।

मेलबर्नका अर्जुन नायरले २६ रन बनाए र जाई लेसिमरले १८, ह्यारी डिक्सोनले १६, ओलिभर पेकले १४ रन थपे ।

रेनेगार्ड्सलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले पाँच विकेट लिए । चार ओभर बलिङ गरेका सोमपालले १७ रनमात्र खर्चिए । कुशल भुर्तेलले दुई विकेट लिए । साहब आलम र रूपेश सिंहको नाममा समान एक–एक विकेट रह्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>