खेलकुद
स्कटल्यान्डले नेपाललाई दियो १९४ रनको लक्ष्य
०

काठमाडौं, असार ६-
स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी २० आई सिरिजअन्तर्गत आफ्नो निर्णायक खेलमा नेपालले स्कटल्याण्डबाट १९४ रनको लक्ष्य पाएको छ।
स्कटल्याण्डले पाँच विकेट गुमाएर १९३ रन बनाउन सक्यो । नेपालका लागि कुशल भुर्तेलले २, सन्दिप लामिछाने, रुपेस सिंह र ललित राजवंशीले समान एक एक विकेट लिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























