बजार

सुन किन्दा विलाशिता कर लाग्ने, हिरामोतिमा हटाइयो

Banner

काठमाडौं,जेठ १६-

सरकारले हिरामोतिमा कर हटाएर जतिसुकै मूल्यको सुनका गरहगहनामा २ प्रतिशत विलासिता कर लगाएको छ । यस अघि १० लाख रुपैयाँभन्दा माथिका सुन र सूनका गरहगना, हिरामोती जडित पत्थरमा कर लाग्ने गरेको थियो ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विहीबार सार्वजनिक गरेको आर्थिक विधेयकमार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशतको विलासिता कर लगाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>