अर्थ
आज सुनको मूल्य ६ सय घट्यो
०

काठमाडौँ, जेठ ४-
नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।
आजका लागि सुन प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























