समाचार

देशैभर विद्युत् अवरुद्ध

Banner

काठमाडौं,जेठ १-

देशैभर विद्युत अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारका अनुसार, ढल्केबर सबस्टेसनमा समस्या हुँदा विद्युत प्रसारणमा समस्या भएको हो।

हामीले यो लाइनमा भारतबाट बिजुली ल्याउने काम गर्छौँ दिउँसो,उनले भने,उताबाट बिजुली नआउँदा हाम्रो यताको बिजुली त्यो लाइनमा सप्लाइ हुने हो। तर अहिले बिजुली सप्लाइ नै लिइरहेको छैन। त्यही भएर सबैतिर बिजुली गएको हो। समस्याको पहिचान गरेर पावर बढाउने काम भइरहेको उनको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>