देश/प्रदेश

तीनकुने घटनाः थप एक जना पक्राउ

Banner

काठमाडौं, वैशाख ८-

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न थप एक जना प्रकाउ परेका छन् । प्रहरीले झापा अर्जुनधारा नगरपालिका-५ घर भएका ४८ वर्षीय ओमप्रकाश लुइँटेललाई प्रकाउ गरेको हो ।

उनलाई प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गरेको आरोपमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>