देश/प्रदेश

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

Banner

काठमाडौँ, वैशाख ८-

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलाएको छ ।

एन्फाले सोमबार सूचना जारी गर्दै महिला फुटबल टिमको मुख्य प्रशिक्षकको आवेदन खुला गरेको हो । मुख्य प्रशिक्षकमा आवेदन दिन प्रो लाईसेन्स प्राप्त हुनुपर्ने उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>