देश/प्रदेश

टिकटकमा पेस्तोल देखाएर भिडियो बनाउने युवक पक्राउ

Banner

काठमाडौं, वैशाख ८-

टिकटकमा पेस्तोल देखाएर भिडियो बनाउने एक व्यक्ति प्रकाउ परेका छन् । प्रहरीले टिकटक एकाउन्टमा पेस्तोल देखाएर भिडियो बनाएको आरोपमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ महादेव बस्ने २१ वर्षीय रघुबिन्द यादवलाई पक्राउ गरेको हो ।

यादवले यही वैशाख ६ गते करिब साढे ६ बजे पेस्तोल देखाएको भिडियो टिकटकमा पोष्ट गरेका थिए । इलाका प्रहरी कार्यालय पकडीको टोलीले सोही भिडियोका आधारमा उनलाई नियन्त्रणमा लिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>