देश/प्रदेश
आन्दोलनको नाममा विद्यार्थीलाई ‘बाउन्सिङ बल’ नबनाउनुः अनेरास्ववियु
०

काठमाडौं, वैशाख ७-
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने आन्दोलनप्रति प्रश्न उठाएको छ । अध्यक्ष समिक बडालले जारी गरेको प्रेस विज्ञप्ति जारी गर्दै शिक्षकहरुप्रति प्रश्न उठाएका हुन् ।
‘विद्यार्थीलाई आन्दोलनको नाउँमा शिक्षण संस्थाको बाउन्सिङ बल’ बनाउने अधिकार कसैलाई पनि छैन, विज्ञप्तिमा भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























