देश/प्रदेश

बोर्ड तोडमोड आरोपमा पक्राउ परेका ६ जनाको रिहा

Banner

हेटौंडा, वैशाख ५-

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको बोर्ड तोडमोडको आरोपमा पकाउ परेका ६ जनालाई रिहाइ गर्ने फैसला भएको छ । पक्राउ परेका ६ जनालाई रिहा गर्ने फैसला भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन् ।

पक्राउ पर्नेमा सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरे थिए । उनीहरू नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीसँग आवद्ध युवा नेताहरू हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>