देश/प्रदेश

बारामा पत्रकार हुँ भनेर धम्की दिने एकजना पक्राउ

Banner

काठमाडौं, वैशाख ५-

बाराको प्रसौनी गाउँपालिमा पत्रकार हुँ भनेर व्यापारीलाई धम्की दिने एकजनालाई प्रहरीले  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१० घर भएका ४५ वर्षीय विष्णु सर्राफ छन् ।

उनले व्यापारीलाई धम्की दिएर रकम असुलेको भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले बताए । उनीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>