देश/प्रदेश

बागमतीको जलसतहले सतर्कता तह पार गर्यो

Banner

काठमाडौँ, भदौ ५-

काठमाडौँको बाग्मती नदी गौरीघाटमा जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । निरन्तरको वर्षासँगै बाग्मती नदी गौरीघाटमा जलसतहले सतर्कता तह पार गरेको हो ।

जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र बाग्मती कोरिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>