देश/प्रदेश
नक्कली शरणार्थी प्रकरणः बेचन झालाई थुनामा पठाउन आदेश
०

काठमाडौं, भदौ २-
बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा झन्डै एक वर्षपछि समातिएर अनुसन्धान गरिएका झालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षमा थुनामा पठाउन आदेश गरेको हो । न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई थुनामा पठाउने आदेश गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























