देश/प्रदेश

अमेरिकी उप-विदेशमन्त्री बर्मा काठमाडौंमा

Banner

काठमाडौँ, साउन ३२-

अमेरिकी उपविदेशमन्त्री रिचर्ड बर्मा नेपाल आइपुगेका छन्।

काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मा नेपाल आइपुगेको जानकारी दिएका हुन्। उनलाई अमेरकी राजदूत डिन थम्पनले स्वागत गरेका हुन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>