देश/प्रदेश
दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ
०

काठमाडौं, साउन २९-
विगत एक सातादेखि माइतीघरमा धर्ना बसिरहेका दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परेका छन् ।
संसद भवन प्रवेश गर्न खोज्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी हातखुट्टा साङ्लाले बाँधेर धर्ना बसिरहेका थिए । सरकारी निकायका दलितको प्रतिनिधित्वको विषय उठाउँदै उनले धर्ना सुरु गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























