देश/प्रदेश

लाइफगार्ड अस्पतालको आईसीयूमा लाग्यो आगो

Banner

विराटनगर, साउन २७-

विराटनगरको अस्पतालको आईसीयूमा आगलागी भएको छ । बिजुली सर्ट भएर लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको आशंका गरिएको छ ।

आईसीयूमा बिरामी भने नरहेको र आईसीयू खाली रहेका बेला आगलागी भएको अस्पतालका निरज श्रेस्ठले बताए । खाली रहेको आईसीयूमा आगलागी भएको देखेपछि अस्पतालको अन्य वार्डका बिरामी र कुरुवाहरु भने त्रसित बनेका छन् ।

आईसीयूमा लागेको आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>