देश/प्रदेश
१८ महिने छोरीको हत्या, काका पक्राउ
०

काठमाडौं, साउन २७-
सुनसरीमा छोरीको हत्या आरोपमा काका पक्राउ परेका छन्। नवराज लुइँटेलकी १८ महिनाकी छोरी आईन्सु लुइँटेलको हत्या आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका-५पचरूखी बस्ने ३० वर्षीय सालिग्राम लुइँटेल पक्राउ परेका गरेको हो ।
उनलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले शनिबार दिउँसो पक्राउ गरेको थियो । नवराज र सालिग्राम दाजुभाई भएको प्रहरीले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























