देश/प्रदेश
एयरपोर्टबाट ६ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ
०

काठमाडौँ, साउन २३-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क जना विदेशी नागरिक प्रकाउ परेका छन् । विमानस्थलबाट प्रहरीले ६ किलो कोकिनसहित लातभिया घर भएका ५१ वर्षीय इभार्स भाल्टर्सलाई पक्राउ गरेको हो ।
उनी दोहाबाट कतार एयरवेजको उडा नम्बर क्यूआर ६४४ मार्फत बुधवार बिहान १ बजे काठमाडौँ ओर्लिएका हुन् । लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी दिनेश आचार्यले उनीविरुद्ध अनुसन्धान सुरु गरेको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























