देश/प्रदेश
वडा कार्यालय नजिकै शव फेला
०

काठमाडौं, साउन २०-
ललितपुर महानगरपालिका वडा नम्बर १ को कार्यालय नजिक एक पुरुषको शव फेला परेको छ । घोप्टो परेको अवस्थामा शव भेटिएको हो ।
प्रहरीका अनुसार वडा कार्यालय नजिक बागमती नदीमा अन्दाजी ४०/४२ वर्षका पुरुषको शव भेटिएको हो । उनको पहिचान खुल्न सकेको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























