देश/प्रदेश

दोस्रो पटक विश्वासको मत लिदैँ कर्णालीका मुख्यमन्त्री

Banner

कर्णाली, साउन १९-

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यामलालले साउन २१ गते विश्वासको मत लिने भएका हुन्। विश्वासको मत लिन मुख्यमन्त्री यामलालले शनिबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका हुन् ।

कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनेछन्। कँडेलले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो।

उनले गत वैशाख १३ गते पहिलो पटक विश्वासको मत पाएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>