देश/प्रदेश
भारतीय कथावाचक अनिरुद्धाचार्य काठमाडौँमा
०

काठमाडौँ, साउन १९-
नेपालको इतिहासमा हालसम्मको ठुलो ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा सहभागी हुन् भारतका सु–प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज काठमाडौँ आइपुगेका छन् ।
महायज्ञमा सहभागी हुन् कथावाचक अनिरुद्धाचार्य जी महाराज आज (शनिबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । वाचक अनिरुद्धाचार्यले आज दिउँसो पशुपतिनाथ मन्दिरको दर्शनसँगै पशुपति कोटिहोम महायज्ञमा आशीर्वचन पनि राख्ने छन् । डेढ घण्टाको प्रवचन दिएर अनिरुद्धाचार्य महाराज भारत प्रस्थान गर्ने कार्यसूची छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























