देश/प्रदेश

राजीनामा दिने तयारीमा मुख्यमन्त्री सोडारी

Banner

धनगढी, साउन १८-

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिने तयारी गरेका छन् । विश्वासको मत लिने र त्यसपछि राजीनामा दिने तयारी गरेका मुख्यमन्त्री सोडारीले संसद् चल्ने अवस्था नभएपछि राजीनामा दिने तयारी गरेका हुने । उनले पत्रकार सम्मेलन गरेर राजीनामा दिने तयारी गरेका छन् ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव दीर्घ जोशीले संसद् चल्ने अवस्था नभएपछि पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीले राजीनामा दिने तयारी गरेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>