देश/प्रदेश

प्रधानमन्त्रीले त्रिविको नीति तथा कार्यक्रम रोकेपछि ६ विद्यार्थी संगठनको संयुक्त आपत्ति

Banner

काठमाडौं, साउन १७-

त्रिभुवन विश्वविद्यालय सभा (सिनेट)को बैठकमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले उपकुलपति प्रा.डा. केदारजंग बराललाई विश्वविद्यालयको नीति तथा कार्यक्रम पेस गर्न नदिएको घटनाप्रति विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन्।

अखिल क्रान्तिकारी, अनेरास्ववियू, नेपाल समाजवादी विद्यार्थी युनियन, अखिल समाजवादी, समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल छैटौँले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>