देश/प्रदेश
काठमाडौं उड्न लागेको यतीको जहाजमा प्राविधिक समस्या
०

जनकपुरधाम, साउन १६-
जनकपुर विमानस्थलबाट काठमाडौं उड्न लागेको यती एयरलाइन्सको जहाजमा गडबडी देखिएपछि उडान रोकिएको छ ।
दिउँसो साढे १ बजे काठमाडौं उड्न लागेको जहाजमा प्राविधिक समस्या देखिएको यती एयरलाइन्सका कर्मचारी सुदीप महतोले बताए । हाल जहाज मर्मतका लागि काठमाडौंबाट इन्जिनियर आउन लागेको उनको भनाई छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























