देश/प्रदेश
पोखरीमा डुबेर १६ महिने बालकको मृत्यु
०

चन्द्रागिरि, साउन १६-
चन्द्रागिरिमा १६ महिने बालकको मृत्यु भएको छ । मंगलबार चन्द्रागिरि नगरपालिका–२ बाडभञ्ज्याङस्थित पोखरीमा डुबेर १६ महिने बालकको मृत्यु भएको हो ।
रोल्पाको त्रिवेणी गाउँपालिका–१ घर भई बाडभञ्ज्याङ बस्दै आएकी झरना वलीका १६ महिनाका छोरा श्रवण वलीको उपचारको क्रममा आज (बुधबार) कान्ति बाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























