अर्थ
सुनको मूल्य तोलामा १८ सय बढ्यो
०

काठमाडौँ, साउन १६-
नेपाली बजारमा सुनको मूल्य तोलामा १८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको हो ।
योसँगै सुन आज प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























